माओवादीले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २१, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले जनतासँग माओवादी माओवादी विशेष रुपान्तरण अभियान चलाउने निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिनेछ ।

अभियानको नारा जनजनमा माओबादी घरघरमा माओबादी रहेको छ । अभियानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ७ प्रदेशका ७ वडामा पुग्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस