मन्त्रिपरिषदद्वारा राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौँ । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस