बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल, के-के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ वार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा सभामुखसहित तीन दलका शीर्ष नेताको छलफलपछि प्रचण्ड र ओलीले ‘वान टू वान’ छलफल गरेका हुन् ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरोध जारी राखेपछि तीन दलबीच निरन्तर छलफल भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस