राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २५, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । केहीबेरअघि प्रधानमन्त्री दाहाल शितल निवास पुगेका छन् ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस