सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २८, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौ । माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस