नेकपा एमालेको सचिवालय बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक सुरु भएको हो ।

समसमायिक राजनीतिक बिषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस