प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३०, मंगलबार (१ साल अघि)
  • ५८ पटक पढिएको
Post Thumbnail

साउन ३०, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणपछि सिधै चीन जाने भएका छन् । मंगलवार सम्पादकहरूको छलफलमा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन असोजको पहिलो साता अमेरिका जाने र त्यहीँबाट सिधै चीन भ्रमणमा जाने जानकारी दिएका हुन् ।

राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । महासभामा भाग लिन प्रचण्ड भदौ ३० गते सेप्टेम्बर १६ अमेरिका जानेछन् । असोज ४ गते उनी त्यहीँबाट २१ सेप्टेम्बरमा चीन जानेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस