रवि लामिछानेले सोधे– संसद किन र कसले बन्द गर्‍यो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाण्डौँ । एक महिना सदन अवरोध भएको बारे रास्वपाका सभापति रावि लामिछानेले प्रश्न गरेका छन् । आजको संसद बैठकमा उनले भने, ‘यतिका दिनसम्म किन बन्द भयो ? कसले बन्द गर्‍यो ?’

सार्वजनिक महत्त्व, अर्थतन्त्र, निजामती र शिक्षा ऐनमा छलफल हुनुपर्नेमा नभएको उनले बताए । भुटानी शरणार्थी र ललितानिवासमा छानबिन भइरहेको बेला प्रहरी सरुवा गर्नुमा शंका रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस