भदौ १६ र १७ गते नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने भएको छ । भदौ १६ र १७ गते पोखरामा भेला गर्न लागिएको छ ।
सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

१६ गते उद्धघाटन र १७ गते बन्द सत्र हुने सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस