बौद्धमा गोली चल्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौँ । काठमाडौँको बौद्धमा गोली चलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

सिन्धुली घर भएका ती युवक घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस