मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २७, शनिबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज २७, काठमाडौँ । आज हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ ।

मनाङ एयरको ९ एन एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस