स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति, के-के भए सहमती ? (बुँदासहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २८, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । दुई सातादेखि आन्दोलनरत कर्मचारीहरू र सरकारी पक्षबीच सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ ।

सहमति पत्रमा संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले हस्ताक्षर गरेका छन् ।

स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने लगायतका मागसहित आन्दोलन गर्दै आएका थिए । ऐनमा संघ प्रदेश संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माणताका पहल गर्ने सहमति भएको छ ।\

ताजा अपडेट

खोजी गर्नुहोस