एनआरएन अध्यक्षका चारजना प्रत्यासीहरु को-को हुन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३०, मंगलबार (१ साल अघि)
  • ५८ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलन आजबाट सुरू भएको छ ।

विश्व सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । एनआरएनएको आगामी कार्यकालका लागि चारजना अध्यक्षका प्रत्यासी रहेका छन् ।
अध्यक्षका लागि रुसबाट डा। बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार ९आरके० शर्मा आकांक्षी रहेका छन् । केसी र थापा वर्तमान अध्यक्ष हुन् भने श्रेष्ठ र शर्मा उपाध्यक्ष हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस