बारामा गोली हानेर शिक्षकको हत्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १३, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ ।
दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार गम्भीर घाइते भएका थिए ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस