आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाण्डौँ । आज कात्तिक १६ गते देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ ।
आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन्। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस