पुन: पक्राउ परेका रिगललाई अदालत लगियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १७, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौँ । सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन पक्राउ परेका बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकाललाई अदालतमा पेश गर्रिको छ ।

उनलाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको हो । अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।

ताजा अपडेट

खोजी गर्नुहोस