एमालेको तीन साताव्यापी संकल्प यात्रा मंसिर १४ देखि हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ६, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले तीन साताका लागि संकल्प यात्रा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले आगामी मंसिर १४ देखि तीन साताका लागि मध्य पहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सञ्चालन गर्ने निर्णय गरेको हो । सम्बृद्धिका लागि संकल्प यात्रा गर्ने निर्णय पार्टी बैठकले गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस