भीमदत्तका नगर प्रवक्ता खड्का मृत फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • ४० पटक पढिएको
भीमदत्तका नगर प्रवक्ता खड्का मृत फेला

पौष २६, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस