यो वर्षको एसईई चैत्रमा, पास हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २९, आईतबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत पहिलो हप्तादेखि हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल इजोनले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । यस वर्षदेखि फेरि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस