जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २, मंगलबार (१ साल अघि)
  • १३ पटक पढिएको
जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

माघ २, जनकपुर । महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् ।

बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस