नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २, आईतबार (१ साल अघि)
  • २९ पटक पढिएको
नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

बैशाख २, काठमाडौँ । प्रधामन्त्री पुष्पकमल दाहालले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेकाछन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने संकल्पका साथ २०८१ को नयाँ शैक्षिक सत्र आजबाट सुरु भएकाले विद्यार्थी भर्ना अभियानमा सरिक हुन सबैमा शुभकामनासहित आग्रह गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस