अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन इजरायलमा रहेका नेपालीलाई आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २, आईतबार (१ साल अघि)
  • ४२ पटक पढिएको
अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन इजरायलमा रहेका नेपालीलाई आग्रह

बैशाख २, काठमाडौँ । इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा इरानले आक्रमण गरिरहेकाले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस