उपनिर्वाचनको मतपत्र सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३, सोमबार (१ साल अघि)
  • ३६ पटक पढिएको
उपनिर्वाचनको मतपत्र सार्वजनिक

बैशाख ३, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो ।

सार्वजनिक मत्रपत्रअनुसार १९ वटा निर्वाचन चिन्ह रहेका इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ११ वटा निर्वाचन चिन्ह रहेको बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस