प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच वार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
  • ३६ पटक पढिएको
प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच वार्ता

बैशाख ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग वार्ता गरेका छन् । आज बिहान दुई नेताबीच करिब एक घण्टा वार्ता भएको थियो ।

वार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो । वर्तमान समीकरण र सुदूरपश्चिमको समस्या समाधानका विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस