उपसभामुख हटाउने गठबन्धनको तयारीमा माओवादी तगारो, भन्यो-हटाउने कारण चाहिन्छ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (८ महिना अघि)
  • ६९ पटक पढिएको
उपसभामुख हटाउने गठबन्धनको तयारीमा माओवादी तगारो, भन्यो-हटाउने कारण चाहिन्छ !

भाद्र २५, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको तयारीको विपक्षमा उभिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस