रिक्त पदमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (८ महिना अघि)
  • ८० पटक पढिएको
रिक्त पदमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्को बैठक बस्दै

भाद्र २८, काठमाण्डौँ ।  संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका गर्ने तयारी छ ।

नियुक्तिलगायतको विषयमा प्रधानमन्त्री ओलीले हिजो कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस