भाद्र ३०, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपि शर्मा ओलीको सचिवालयका अनुसार बैठक अहिले बस्न लागेको हो । आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको एक अधिकारीको भनाई छ ।