भोलि र पर्सी सार्वजनिक बिदा, सेयर कारोबार बन्द, अब आइतबार मात्रै खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १५, मंगलबार (३ महिना अघि)
  • ४१ पटक पढिएको
भोलि र पर्सी सार्वजनिक बिदा, सेयर कारोबार बन्द, अब आइतबार मात्रै खुल्ने

माघ १५, काठमाण्डौँ । सेयर बजार अब आइतबार मात्रै खुल्ने भएको छ । भोलि र पर्सी अर्थात् माघ १६ गते बुधबार र १७ गते बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ । बुधबार शहिद दिवस र बिहीबार सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक सार्वजनिक बिदा भएको हो । बिदा परेकाले भोलि र पर्सी कारोबार बन्द हुनेछ ।

सो दिन सेयर बजारसँगै सरकारी कार्यालय लगायत सबै बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस