सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १५, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आर्थिक बर्ष २०७६/७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको हो ।

आउँदो आर्थिक वर्षमा राजपत्र अनंकितको २० तथा अंकितको लागि १८ प्रतिशत तलब बढाइएको छ । आर्थिक वर्ष २०७३/७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस