‘पार्यौ मलाई आँशु खसाल्न बोल’को दोहोरी गित बजारमा (भिडियोसहित हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ जेष्ठ २९, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ २९,काठमाडौँ । प्रियसी म्युजिक प्रा.लि ले पार्यौ मलाई आँशु खसाल्न बोलको लोक तथा दोहोरी गित बजारमा ल्याएको छ । गायक तथा शब्द संकलक जनक लामाको शब्द तथा डोरेन्द्र विकको संगित रहेको सो गितमा बद्री श्रेष्ठ र अर्चना स्याङतानको श्वर रहेको छ ।

गितको दृश्यचित्रमा बबिता श्रेष्ठको निर्देशन रहेको छ भने सिनेमेटोग्राफर मुकेश हुमागाँर्य रहेका छन । दृश्यको सम्पादन राजेश कुमारले गरेका छन । दृश्य निर्माणमा कविता तोलाङ्गीको पनि सहयोग रहेको छ ।

गितको भिडियोमा अहिलेकी चर्चित मोडल आशा खड्काको जिवन्त अभिनय रहेको छ । गत शनिबार सार्वजनिक भएको गित बुधबार सम्म ९ हजारले हेरिसकेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस