प्रदेश २ को नाम र राजधानी तोक्न चैत ४ गते मतदान हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाण्डौ । प्रदेश नम्बर २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ। तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस