स्वास्थ्यमा समस्या आएपछि श्रममन्त्री यादव अस्पताल भर्ना !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ४, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । विहान छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस