प्रिमियर लिगका खेलमा केही नियम परिवर्तन !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ २३, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २३, काठमाण्डौ । कोरोना भाइरसको कारण तीन महिनादेखि रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु सुचारु गरिँदा केही नियम परिवर्तन गरिने भएको छ । संक्रमणको सम्भावना कम गर्न हरेक खेलमा ५ जनासम्म खेलाडी परिवर्तन सब्सटिच्युट गर्न पाइने छ । प्रिमियर लिगका २० वटा क्लबहरुको हिजो बसेको बैठकले ५ खेलाडी परिवर्तन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस