पूर्वप्रधानमन्त्री भटराईको योग आसन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ७, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा बाबुराम भटराईले आइतबार परेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आफूले अभ्यास गर्ने गरेका सात योग आसनका तस्बिर सार्वजनिक गरेका छन् ।
योग दिवसको उपलक्ष्यमा सबैमा सुस्वास्थ्यको हार्दिक शुभकामना भन्दै उनले ती आसनहरु सामाजिक सञ्जालमार्फत् शेयर गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस