नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जिते

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ भाद्र ८, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ८,काठमाडौँ । नेपाली किशोर शाश्वत रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेका छन् ।

डेनमार्कको कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन् । एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रुपमा चर्चित छ । उनले ७ खेल खेलेका थिए । तीन खेलमा ३ पाना (नकआउट) भए भने बाँकी ४ खेल जितेका थिए । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो ।

वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा उनी तेस्रो भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस