राप्रपामा ७२७ जनाको जम्बो केन्द्रीय समिति ! (नामावलीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २५, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २५,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । आइतबार राप्रपाले ४०० जना केन्द्रीय सदस्य थपेर केन्द्रीय समिति ७२७ सदस्यिय बनाएको हो ।

पार्टीका तीन अध्यक्षहरुको भागबण्डाको आधारमा केन्द्रीय समिति विस्तार गरिएको पार्टी स्रोतले जनाएको छ । पार्टी स्रोतका अनुसार आकाँक्षी धेरै भएपछि केन्द्रीय समिति जम्बो बन्न पुगेको हो ।

पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम तीन अध्यक्षको सहमतिमा केन्द्रीय कार्य समिति विस्तार गरिएको पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि गत जेठ २९ मा राप्रपाले ३२७ जनाको केन्द्रीय समिति गठन गरेको थियो । सोही बेला राप्रपाले ८२ जनाको कार्यसम्पादन समिति र १३ सदस्सीय सचिवालय कार्य व्यवस्था समिति समेत गठन गरेको थियो ।

सुची तलको लिंकमा छ ।

cwc nomination 6-23

 

ताजा अपडेट

खोजी गर्नुहोस