आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको पाँचौँ जित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन २७, मंगलबार (४ साल अघि)
  • ७१ पटक पढिएको
Post Thumbnail

असोज २७, काठमाण्डौ । रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो ।

जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । ७ खेलमा ८ अंक जोडेको कोलकाता भने हारका बाबजुद चौथो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस