काठमाडौं जिल्ला प्रशासनबाट अत्यावश्यक बाहेकका सेवा बन्द !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २८, बुधबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि भोलिदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस