अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच छलफल जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २८, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आज पनि छलफल भईरहेको छ । दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा विवादको नयाँ विजारोपण भएको छ ।

मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। उनीहरुलाई विहीवार छलफलका लागि बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस