आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली फेरि शीर्ष स्थानमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ आश्विन २९, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले अर्को हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो ।

जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानका भने यो प्रतियोगितामा पाँचौं हार हो ।

ताजा अपडेट

खोजी गर्नुहोस