प्रधानमन्त्री ओली भन्छन्-‘नेपाल प्रहरी झनै चनाखो हुनुपर्ने बेला आएको छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ३०, शुक्रबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका संशनीय रहेको बताएका छन् ।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा दिएर नै आनन्दले निदाउन पाएको बताएका छन् । उनले अपराधले भौगोलिक सीमा तोडेको र यससन्र्दभमा नेपाल प्रहरी ज्यादै चनाखो हुनु आवश्यक रहेको बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस