चौतर्फी विरोधपछि नेकपाले दसैँ भत्ता एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक ३, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, काठमाण्डौ । चौतर्फी विरोध भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांसद तथा पदाधिकारीलाई वितरण गर्ने दसैँ भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ ।

स्वास्थ्य संकटका कारण जनता चरम समस्यामा परेका बेला सांसद तथा अन्य पदाधिकारीले अतिरिक्त भत्ता लिएपछि त्यसको सर्वत्र विरोध भएपछि सत्तारुढ दलले सो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस