कांग्रेस नेता धनराज गुरुङ लेख्छन्-‘भारतीय सञ्चारमाध्यमले ओलीको बस्त्र छिनभरमै च्यातियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २९, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस २९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने भारतीय पत्रकारको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादलाई फेरि नंग्याएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सहितको टोलीले सरगरमाथि क्षेत्रमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएपछि नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस