नेकपाको संसदीय दलको बैठक विराटनगरमा सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ६, मंगलबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ६, विराटनगर । नेकपाको संसदीय दलको बैठक विराटनगरमा सुरु भएको छ । विराटनगरको होटल एसिया टिकमा दलका नेता भीम आचार्यको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा ३२ सांसद सहभागी छन् । ३७ सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

ओली पक्षको दलको बैठक भने भोलिलाई डाकिएको छ । कांग्रेस संसदीय दलको बैठक पनि चलिरहेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार सुरु हुँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस