अब केपी ओलीले पद छाड्नुपर्छ : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ ६, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाडौं । प्रचण्ड–माधव समूहका अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’ ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ । अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस