कोरोना खोप किन्न सरकारले कुनै मूल्य तोकेको छैन : प्रवक्ता गुरूङ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुण ७, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड १९ विरुद्धको खोप सबै नेपाली नागरिकलाई निःशुल्क उपलब्ध गराउने गरी सरकारले व्यवस्थापन गरिरहेको बताए । अहिले छिमेकी मुलुक भारतले उपलब्ध गराएको खोप लगाउने काम भइरहे पनि बाँकी खोपको व्यवस्थापन सरकारले गरिरहेको उनले प्रष्ट पनरे ।

मन्त्रि परिषदका निर्णयहरु विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै मन्त्री गुरुङले सो कुरा बताए । उनकाअनुसार आपूर्ति सहज हुने अनुसार सोझै खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस