प्रजातन्त्र दिवसमा महानगरले दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण ७, काठमाण्डौ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौं महानगरपालिकाले दरबारमार्गमा सांस्कृतिक महोत्सव आयोजना गर्दैछ । उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
महोत्सवका लागि महेन्द्र शालिकदेखि महानगरिय ट्राफिक कार्यालयसम्म सवारी साधन संचालनमा बुधवार राति देखि रोक लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस