नेकपा अध्यक्ष प्रचण्डको गम्भिर प्रश्न : राष्ट्रपति र प्रधानमन्त्रीको ‘गुण्डागर्दी’ कहिलेसम्म ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुण ७, काठमाण्डौ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गुण्डागर्दी चलिरहेको आरोप लगाएका छन् । बाराको सिमरामा आज कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष दाहालले उक्त आरोप लगाएका हुन् ।

अध्यक्ष दाहालले संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव पनि नहुने ठोकुवा गरे । प्रचण्डले संसद पुनर्स्थापना हुने बित्तिकै प्रधानमन्त्री ओली समूहमा रहेका ९० प्रतिशत सासंदहरू आफूहरूको पक्षमा आउने जिकिर गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस