भोलि भारतबाट १० लाख डोज खोप ल्याउँने प्रधानमन्त्री ओलीको भाषण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ८, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुण ८, काठमाडौ । सरकारले आइतबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेर ल्याउने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दा सरकारले खरिद गरेर ल्याउने भनेको २० लाख डोजमध्येको १० लाख डोज खोप भोलि आउने बताएका हुन् ।

भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप कोरोनाविरुद्धको खोप दिएको थि‍यो । उक्त अनुदानको खोप अहिले विभिन्न प्राथमिकतामा परेकाहरुलाई लगाउने क्रम जारी राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस