विप्लव समूह सरकारसँग वार्ताका लागि तयार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ८, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका विप्लव समूह वार्ताका लागि तयार भएको संकेत गरेको छ । महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार भएको संकेत गरेका छन् ।

आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस